नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’ - jalasarokar.com
Source: jlso
काठमाडौं : नेपाल र दक्षिण कोरियाबीच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यसहित सोमबार आयोजित कोरिया-नेपाल ऊर्जा सेमिनारमा नेपाल सरकारले कोरियाली निजी क्षेत्रलाई जलविद्युत्, प्रसारण पूर्वाधार र भविष्यका हरित ऊर्जामा लगानी गर्न आह्वान गरे...