२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की - jalasarokar.com
Source: jlso
काठमाडौं : नेपाल र दक्षिण कोरियाबीच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यसहित सोमबार नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५ सम्पन्न भएको छ। सेमिनारमा स्वतन्त्र विद्युत् उत्पादक संघ नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रम...