पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा - jalasarokar.com
Source: jlso
काभ्रेपलाञ्चोक: निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार ३७ घरधुरीमा खानेपानी पुर्याईएको छ, जसबाट ३१ हजार ४१५ नागरिक लाभान्वित भएका छन् ।आयोजनाको...