काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य - jalasarokar.com
Source: jlso
काठमाडौं : ताप्लेजुङस्थित २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट चैत महिनाको सुरुवातमै विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र अधिकांश संरचनात्मक काम सम...