चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती - jalasarokar.com
Source: jlso
रसुवा: रसुवा जिल्लामा चिसो बढ्दै जाँदा नदी तथा खोलामा पानीको सतह घटेपछि विद्युत् उत्पादन प्रभावित भएको छ । माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लिने दर कम हुनुका साथै पानी जम्न थालेकाले नदी–खोलामा पानीको बहाव घटेको र त्यसले जलविद्युत् आयोजनाको उत्पादन...