बदलिएको कांग्रेसमा जोडिने क्रम बढ्दो, जसपा केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा - hamrakura.com
Source: hmkr
जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।