Redirecting...

जुम्ला-नेपालगञ्ज एम्बुलेन्सको भाडा २५ हजार तोकिएपछि विरोध - hamrakura.com

जुम्ला-नेपालगञ्ज एम्बुलेन्सको भाडा २५ हजार तोकिएपछि विरोध - hamrakura.com
Source: hmkr

जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार तोकिएपछि स्थानीयले विरोध जनाएका छन् ।