Redirecting...

एमालेलाई सिराहामा झड्का, दुई पूर्वसांसदसहित ६० भन्दा बढीले दिए सामूहिक राजीनामा - hamrakura.com

एमालेलाई सिराहामा झड्का, दुई पूर्वसांसदसहित ६० भन्दा बढीले दिए सामूहिक राजीनामा - hamrakura.com
Source: hmkr

नेकपा एमाले सिरहामा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा दुई पूर्व सांसदसहित ६० भन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।