रुकुमका राजुलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ - hamrakura.com
Source: hmkr
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले रुकुम पश्चिममा युवा नेता राजु केसीलाई उम्मेदवार बनाएपछि कांग्रेस घरदैलोमा व्यस्त रहेको छ ।