चितुवाको आक्रमणबाट एक जनाको मृत्यु
२६ मिनेट अघि
Save from Later

चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन् । बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा...

मन्त्री कुलमान घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
२ घण्टा अघि
Save from Later

मन्त्री कुलमान घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको ट...

एमाले महाधिवेशन : ७ सय मत खस्यो
३ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन : ७ सय मत खस्यो

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा ७ सय मत खसेको छ । यो अपराह्न ४ बजेसम्म खसेको मत हो । बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको थियो । मतदानका लागि २२ सय ६३ मतदाता रहेका छन् । मतदान सकिन कम्तिम...

संसद् विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी
५ घण्टा अघि
Save from Later

संसद् विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । काँग्रेसले संसद विघटन असंवैधानिक रहेको दावी गर्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरि...

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
५ घण्टा अघि
Save from Later

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्ने उनी...

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्वीलचियर बन्जी जम्प (तस्वीरहरु)
८ घण्टा अघि
Save from Later

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्वीलचियर बन्जी जम्प (तस्वीरहरु)

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियर बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन, अवस्था मात्रै हो भन्ने सन्देश दिएक...

बागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र
८ घण्टा अघि
Save from Later

बागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

बागमती । बागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ । चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ ह...

निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
१० घण्टा अघि
Save from Later

निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद

काठमाडौं । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्...

ललितपुर महानगरपालिकाले आज १०७ औं स्थापना दिवस मनाउँदै
११ घण्टा अघि
Save from Later

ललितपुर महानगरपालिकाले आज १०७ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाउँदैछ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औं स्थापना दिवस मनाउन लागेको हो । ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ । विक्रम संवत् १९७५ पुस २ गते जारी भएको...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड
१२ घण्टा अघि
Save from Later

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमह...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
१३ घण्टा अघि
Save from Later

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ...

एमाले महाधिवेशन : धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन : धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्यका दावेदार धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले गिरीको उम्मेदवारी खारेज गरेको हो । यसअघि बहुविवाह मुद्दामा दोषी ठहर भएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो । ...

एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत
१ दिन अघि
Save from Later

एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार...

संस्थापनकै पक्षमा समेटिए रघुजी
१ दिन अघि
Save from Later

संस्थापनकै पक्षमा समेटिए रघुजी

काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओलीको टिममा उपाध्यक्षमा रघुजी पन्तलाई समेटिएको छ । उपाध्यक्षका उम्मेदवार प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएपछि ओली टिममा पन्तलाई समेटिएको हो । पन्तले उपाध्यक्षमा उम्मेदवारी दिँदासम्म संस्थापन पक्षले समेटेको थिएन ...

एमाले महाधिवेशनस्थलमा पुगेर मत माग्दै ज्योति मगर
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनस्थलमा पुगेर मत माग्दै ज्योति मगर

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन चलिरहँदा गायिका ज्योति मगर भृकुटीमण्डप पुगेर चुनावी माहोलमा सक्रिय देखिएकी छन्। उनले महाधिवेशनस्थलमै उपस्थित भएर केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको पक्षमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै समर्थन मागेकी हुन्। म...

सिँचाइका १४ अर्ब २३ करोडको २२ रुग्ण ठेक्का तोडियो
१ दिन अघि
Save from Later

सिँचाइका १४ अर्ब २३ करोडको २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थाप...

गाँजासहित एक जना पक्राउ
१ दिन अघि
Save from Later

गाँजासहित एक जना पक्राउ

सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको पर्सा गाउँपालिका–१ मा प्रतिबन्धित गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा ख...

चार लेनको मादी पुल अन्तिम चरणमा
१ दिन अघि
Save from Later

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
१ दिन अघि
Save from Later

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ...

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार
१ दिन अघि
Save from Later

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई जना मन्त्री थपेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा...