Redirecting...

ललितपुर महानगरपालिकाले आज १०७ औं स्थापना दिवस मनाउँदै - www.dainiknepal.com

ललितपुर महानगरपालिकाले आज १०७ औं स्थापना दिवस मनाउँदै - www.dainiknepal.com
Source: dain

काठमाडौं । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाउँदैछ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औं स्थापना दिवस मनाउन लागेको हो । ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ । विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका […]