Redirecting...

संस्थापनकै पक्षमा समेटिए रघुजी - www.dainiknepal.com

संस्थापनकै पक्षमा समेटिए रघुजी - www.dainiknepal.com
Source: dain

काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओलीको टिममा उपाध्यक्षमा रघुजी पन्तलाई समेटिएको छ । उपाध्यक्षका उम्मेदवार प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएपछि ओली टिममा पन्तलाई समेटिएको हो । पन्तले उपाध्यक्षमा उम्मेदवारी दिँदासम्म संस्थापन पक्षले समेटेको थिएन । त्यही कारण उनी ईश्वर पोखरेलको समूहबाट उम्मेदवार भएका थिए ।