सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा - www.dainiknepal.com
Source: dain
म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्ने उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् । २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत […]