एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत - www.dainiknepal.com
Source: dain
काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् । ‘स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट […]