Redirecting...

लय खस्किँदा ओपनरको विकल्पको खोजी, विश्वकपमा नयाँ जोडी देखिएला ? - farakdhar.com

लय खस्किँदा ओपनरको विकल्पको खोजी, विश्वकपमा नयाँ जोडी देखिएला ? - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को समापनसँगै अब नेपाली खेलाडी आइसीसी टी–२० विश्वकपतर्फ केन्द्रित हुन थालेका छन् । दसौँ संस्करणको विश्वकप आउँदो ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपको मिति नजिकिएसँगै मुख्य प्रशिक्षक स्टुअर्ट ल टिम निर्माणको गृहकार्यमा जुटेका छन् । समर्थकले हालै सम्पन्न एनपिएलमा गरेको प्रदर्शनका आधारमा हेकोच लले खेलाडी चयन गर्नसक्ने आशा व्यक्त गरेका छन् । तर, उनले केही दिनअघि ‘सामाजिक सञ्जालको हल्लाभन्दा पनि टिमको आवश्यकताअनुसार खेलाडी चयन गरिने’ अ...