गाँजासहित एक जना पक्राउ - www.dainiknepal.com
Source: dain
सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको पर्सा गाउँपालिका–१ मा प्रतिबन्धित गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराति पर्सा गाउँपालिका–१ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको घरभित्र […]