
जाडोयाममा बढी देखिने कत्ले रोग के हो?
कत्ले रोग लागेका व्यक्तिहरु एक्जिमा वा दाद होला भन्ने सोच्छन्। कम चिलाउने र विस्तारै फैलिने हुँदा बिरामीहरु समयमै उपचार गराउन आउनुहुन्न। तर यो रोग एक्जिमा र दादभन्दा फरक छ। कत्ले रोगमा सेता बाक्ला कत्ला देखिन्छन्। यो किटाणुको कारण लाग्ने रोग होइन। .....

बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु। ...

चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए
स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ...

सिंहदरबारबाट सेवा दिँदै स्वास्थ्य मन्त्री डा गौतम
विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले सिंहदरबार भित्र बनाएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्री डा गौतम सरेको हो। ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
रजिष्ट्रारमा नियुक्त भएपनि काम गर्न नदिएर अन्याय भएको भन्दै उनी सर्वोच्च पुगेका थिए। हाल उनलाई तत्काल हाजिर गराउन र काम गर्न भन्दै सर्वोच्चले प्रतिष्ठानलाई आदेश दिएको छ। ...
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
स्वास्थ्य बीमा कार्यक्रम सुधारबिना पूर्ण स्वास्थ्य पहुँच सम्भव छैन। गरीब, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र शिशुका लागि बीमा प्रणाली प्रभावकारी, छिटो र पारदर्शी हुनुपर्छ। यसले परिवारलाई आर्थिक भारबाट बचाउँछ र उपचार सहज बनाउँछ। ...

डा. मिलनप्रकाश श्रेष्ठ र गङ्गा सोनामको आवाजमा ‘फकाउने मान्छे’ सार्वजनिक
मेडिकल क्षेत्रमा वर्षौँदेखि बिरामीको मुटु स्पर्श गर्दै आएका वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठले यसपटक सांगीतिक क्षेत्रमै आफ्नो अर्को पहिचान थपेका छन्। नेपाल आइडल सिजन ६ की विजेता गङ्गा सोनामसँग मिलेर उनले गाएको नेपाली लोक–आधुनिक गीत ‘फकाउ...

न्युरोसर्जरीमा नवप्रवर्तन: डा. वसन्त पन्तलाई ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले फङ्सनल न्युरोसर्जरी, आधुनिक स्नायु–चिकित्सा तथा नवप्रवर्तनशील उपचार प्रविधिको विकासमा डा. पन्तले गरेको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो। ...

मेडिकल काउन्सिलको सदस्यमा डा गोपालकुमार चौधरी
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो। ...
--1736998717.jpg)
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणले चितवनमा एक सातामा ८ जना बिरामी
जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ। ...
![अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]](https://swasthyakhabar.com/uploads/posts/sangita_main-1765110417.jpg)
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरू...

भरतपुर अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा
१५ शैय्या सञ्चालनमा आएको सेन्टरलाई ५० शैय्यासम्म पुर्याउने लक्ष्य रहेको अस्पतालले जनाएको छ। ११ करोडको बजेटमा उक्त सेन्टर सञ्चालनमा आएको हो। ...

ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
बर्नआउटसँग सम्बन्धित प्रमुख कारकहरूमा कमजोर निद्रा गुणस्तर, अत्यधिक कार्य बोझ र रेजिलेन्स रणनीतिबारे सीमित ज्ञान रहेका थिए। यसका साथै धेरै प्रहरीहरूलाई ‘बर्नआउट’के हो भन्ने अवधारणाबारे नै जानकारी नभएको तथ्य पनि अध्ययनका क्रममा भेटिएको छ। रेजिलेन्स रण...

‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न
प्रधानमन्त्री शुशिला कार्कीले पठाएको शुभकामना सन्देशमा नेपालमा पहिलो पटक आयोजना भएको एपीजीएन सम्मेलनले स्वस्थ र सम्मानजनक बुढ्यौलीको लक्ष्यलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको थियो। उनले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार, मानव स्रोत वि...

डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
युरोलोजिस्ट डा. चालिसे र न्युरोलोजिस्ट डा. सेढाईंलाई आइतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ। ...

बागलुङ: महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण
जिल्लाको निसीखोला गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो। ...

नर्सिङ कार्यदल: बहुमतले प्रतिवेदन पास गर्ने तयारी
प्रतिवेदन तयार गर्दाेको अवस्थामा सबै सहमत भएपनि हस्ताक्षर गर्ने समयमा केही सदस्यले लफडा निकालेपछि यस्तो तयारी गरिएको कार्यदलका एक सदस्यको दाबी छ । प्रतिवेदन तयार गर्दाेसम्म तयार भएका सदस्यहरुले मिडियाबाजी गरेरप्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएको ती ...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। त्यसका चालक रौतहटको यमुना माई गाउँपालिका-४ सरुअठाका ...