भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने? - swasthyakhabar.com
Source: swkh
अत्यधिक लसुन सेवन गर्दा पेट पोल्ने, जलन हुने वा एलर्जी हुन सक्छ। रगत पातलो बनाउने औषधि खाइरहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। गर्भवती महिला वा दीर्घरोगीले सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।