Redirecting...

काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै - swasthyakhabar.com

काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै - swasthyakhabar.com
Source: swkh

घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज तथा टिचिङ अस्पताल (केएमसी) निःशुल्क 'सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर' आयोजना गर्ने भएको छ। कलेजले सर्जरी तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि विशेषज्ञ चिकित्सकबाट परामर्श तथा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ।