यूके छाडेर संवाद यात्रामा नेपाल आएकी प्रकृतिको लक्ष्य : गाउँ पुग्ने अनि आवाज वुलन्द पार्ने - np.ictframe.com
Source: ictf
२ माघ २०८२, काठमाडौं । यूकेबाट स्नातक अध्ययन पूरा गरेकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुगेकी छन् । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरु गरिएको यो यात्रा अझै निरन्तर रहेको उनले बताइन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा ढकालले भनिन्, ‘अहिले नेपाल राजनीतिक रूपमा ट्रान्जिसन फेजमा […] The post यूके छाडेर संवाद यात्रामा नेपाल आएकी प्रकृतिको लक्ष्य : गाउँ पुग्ने अनि आवाज वुलन्द पार्ने appeared first on ICT Frame.