नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता - np.ictframe.com
Source: ictf
४ माघ २०८२, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि बीच सम्झौता भएको छ। सम्झौता अनुसार खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरूको खरीद गर्दा लाग्ने शुल्कमा बिल […] The post नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता appeared first on ICT Frame.