बायर्न लेजेण्ड कप २०२६: डिशहोम गो र एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण - np.ictframe.com
Source: ictf
४ माघ २०८२, काठमाडौं । म्युनिखको साप गार्डेनमा हुने ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ अब डिशहोम गो र एक्सन स्पोर्टस HD २ मा लाइभ हेर्नुहोस्। रोविन र रिबेरी जस्ता दिग्गज खेलाडीहरूको खेल नेपाली समय अनुसार बेलुकी ८:०५ मा सुरु हुनेछ। पूरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर […] The post बायर्न लेजेण्ड कप २०२६: डिशहोम गो र एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण appeared first on ICT Frame.