आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै - np.ictframe.com
Source: ictf
४ माघ २०८२, काठमाडौं । आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका […] The post आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै appeared first on ICT Frame.