
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभर...

रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि काठ...

सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा ...

एसिया कपमा श्रीलङ्कासँग हार्यो नेपाल, सोमबार बङ्गलादेशसँग खेल्ने
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभरमा...

यस्तो बन्यो झुमा लिम्बूको ‘कर्नाली सलल’
काठमाडौं । बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित...

देउवा, प्रचण्ड, माधव, झलनाथ, स्वर्णिम, कमल थापाले ‘नपत्याएको’ एमाले महाधिवेशन
काठमाडौं । भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११औं महाधिवेशनका लागि उद्घाटन सत्रमा १६ राजनीतिक दललाई बोलाइएको थियो। महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-स...

लायन्सविरूद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहि...

एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उन...

रामकुमारी झाँक्री उभिइन् ओलीको पक्षमा
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन्। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा प...

कांग्रेसभित्र वरिष्ठ र युवा नेताहरूको मिलन विन्दु आफूलाई देख्छन् शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्। कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको ...

मेसी हेर्न नपाएको झोकमा बोतल फ्याँकेर कोलकाताको स्टेडियम तोडफोड
काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीको भारत भ्रमणको क्रममा कोलकातामा ठूलो हिंसात्मक घटनाको सूचना प्राप्त भएको छ। शनिबार जीओएटी टुर अन्तर्गत कोलकाताको साल्ट लेक स्टेडियममा आयोजना गरिएको कार्यक्रममा मेसीलाई प्रत्यक्ष हेर्न नपाएकाले केही फ...

एमाले केन्द्रीय सदस्य थापाले पार्टी छोडे, यस्तो छ कारण
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। थापा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका थिए र एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा आफ्...

२० तस्बिरमा हेर्नुहोस्, एमाले महाधिवेशन
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरूभएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरू भएकाे हाे । तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ । अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरू भएक...

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक (तस्बिरहरू)
एजेन्सी । विश्व चर्चित फुटवल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् । शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गर्दै मेस्सीले पश्चिम बंगालका मन्त...

कमल थापाले समेत एमाले महाधिवेशनमा जान जरूरी ठानेनन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। भक्तपुरको सल्लाघारीमा भइरहेको एमालेको महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले थापालाई ...

रिमोट थिचेर ओलीले गरे महाधिवेशन उद्घाटन
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले समारोहको औपचारिक उद्घाटन डिजिटल प्रविधि प्रयोग गर्दै रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर गरेका हुन्। उद्घाटन ...

एमाले महाधिवेशन प्रतिनिधिले कस्तो छान्नुपर्छ नेतृत्व ? यसो भन्छिन् विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई देशको बदलिँदो राजनीतिक अवस्था र समग्र परिवेशको गहिरो बुझाइका साथ नेतृत्व चयन गर्न आग्रह गरेकी छिन्। महाधिवेशनको अवसरमा जारी गरेको शुभकामना सन्द...

एमालेको केन्द्रीय सदस्य बन्दैछिन् सुनिता डंगोल ?
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनित भइन्। शुक्रबार सम्पन्न एमाले सचिवालय बैठकले कुल प्रतिनिधिको पाँच प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधि चयन गर्ने क्रममा डंगो...

देउवा मात्र हैन, प्रचण्ड-माधव पनि जाँदैनन् एमाले महाधिवेशन उद्घाटनमा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र केहीबेरमै भक्तपुरको सल्लाघारीस्थित चौरमा सुरू हुँ...

पूर्व राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एमाले महाधिवेशन प्रतिनिधि
काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि प्रतिनिधि मनोनीत भएका छन्। एमालेले मनोनयन गरेको १०८ जना महाधिवेशन प्रतिनिधिमध्ये तिमिल्सिनाको नाम दशौँ क्रममा समावेश गरिएको छ। पर्वत जिल्लाको मोदी गाउ...

किन घटिरहेछन् पुस्तक र पत्रपत्रिकाका पाठक ?
एउटा अध्ययनले भनिरहेछ कि डिजिटल प्रबिधिको बिकासको कारण मानिसहरूमा भौतिक किताब तथा पत्रपत्रिका पढ्ने बानी ४० प्रतिशतले कमि आएको छ। बजारमा पुस्तक किन्नेको संख्या ब्यापक रूपमा घटिरहेको छ। नेपालका पब्लिकेसन्स हाउसले पहिला जति संख्यामा किताब छाप्थे, अहिले...

लोकगायिका रिता थापा मगर कांग्रेस धादिङ–२ बाट समानुपातिक उम्मेदवार सिफारिस
काठमाडौं । लोकदोहोरी गायिका रिता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी छन्। कांग्रेस धादिङ क्षेत्र नम्बर २ ले उनलाई प्रतिनिधि सभा समानुपातिक कोटाबाट सिफारिस गरेको हो। री...

ओलीले एकलौटी प्रतिनिधि बनाएपछि रिसाए ईश्वर, भएको थियो ६०/४० भागबन्डाको सहमति
काठमाडौं । नेकपा (एमाले)को आजबाट सुरू हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन गरिएका १०८ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ। विधानअनुसार पार्टी सचिवालय बैठकले मनोनयन गरेका यी प्रतिनिधिसँगै महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको...

खाना खान छोरीको घर गएकी थिइन्, एक्कासी खाना अड्किएपछि ज्यान गयो
धादिङ । खाना खाने क्रममा घाँटीमा अड्किएर धादिङमा एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–८ टारगाउँकी ६२ वर्षीया बट्टाई विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना मङ्सिर २६ गते साँझ करिब ६ः२० बजे भएको हो। विक दुई दिनअघ...

यी हुन् एमाले महाधिवेशनमा मनोनित भएका १०८ प्रतिनिधि (नामसहित)
काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ। पार्टी विधानअनुसार कुल प्रतिनिधिको ५ प्रतिशत बराबरको संख्यामा मनोनयन गर्दै एमालेले ती प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको हो। मनोनीत प्रतिनिधिको टुंगो हिजो बस...

एमाले महाधिवेशनको उद्घाटनमा जाँदैनन् देउवा, यस्तो छ कारण
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी नहुने भएका छन्। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिए पनि देउवाले उक्त कार्यक्रममा उपस्थित नहुने निर्णय गरेका हुन्। कांग्रे...

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
झापा । ‘छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?’ फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, ‘आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिर...

एनपीएलले तारिफमा प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताइन्। उन...

किन चुनावबाट भाग्न खोज्दैछन् कांग्रेस–एमाले ?
काठमााडैं । जेनजी आन्दोलनपछि निर्माण भएको चुनावी सरकारले चुनाव घोषणा त गर्यो तर नेपालको दुई प्रमुख पार्टीले चुनाव पूर्णतया स्वीकार गर्न सकेका छैनन्। गलत बाटोबाट बनेको सरकारले घोषणा गरेको चुनाव उनीहरू बहिष्कार गर्दैछन् अथवा छल्न खोज्दैछन्। नेपाली कांग...

मन्त्री थपिए, तर सिन्हालाई थपियो मन्त्रालय
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरिन् । सरकार गठनको तीन महिनापछि थप चार मन्त्री थप्दै चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । कार्कीले कुमारसिंह इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्...

कुमारी बैंकका कर्मचारी र ग्राहकलाई आरोग्य वेल केयरमा १०० प्रतिशतसम्म छुट
काठमाडाैं । कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रालिमा स्वास्थ्य सेवा लिँदा १०० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन उक्त क्लिनिकसँग विशेष छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । सम्झौत...

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा, निर्वाचनका लागि बेग्लै सेल गठन हुने
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्...

नवनियुक्त मन्त्रीहरुले लिए सपथ
काठमाडाैं । नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा साम...

एमाले सचिवालयको ‘अन्तिम बैठक’: आसनसमेत फेरियो, ओली, ईश्वर र शंकर एउटै फ्रेममा
काठमाडौं । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको बैठकले महाधिवेशनमा प्रस्तुत गर्ने केही एजेन्डाबारे निर्णय लिनेछ । एमालेको ११औं महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ। एमालेले पदाधिक...

ओलीलाई पाण्डेले भने– आफ्नै भनाइमा अडिनुस्, अनावश्यक बखेडा नगरौँ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र पदावधि सीमाको स्पष्ट व्यवस्था अनिवार्य रहेको भन्दै नेतृत्वले नै उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। इतर पक्षले शुक्रबार आयोजना गरेको युवा भेलामा बोल्दै उनले एउटै व्यक्तिले दुई कार्य...

महासचिवमा ओलीको रोजाइ को ?
काठमाडौं । ११औं राष्ट्रिय महाधिवेशनको मुखैमा पुग्दासमेत एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह मिलाउन सकिरहेका छैनन् । आफ्नो समूहको तर्फबाट अध्यक्षमा आफू निर्विकल्प बने पनि अन्य पदमा कसलाई अघि सार्ने, निर्णय भइसकेको छैन । पार्टीको १८ सदस्यीय पदा...

चौथोपटक मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका ४ मन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले शुक्रबार चार जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउने तयारी गरिएको छ । शीतल...

विश्वव्यापी जनावर तस्करीविरुद्ध इन्टरपोलले चलायाे ‘अपरेसन फाउना’, २८ हजारभन्दा धेरै वन्य जनावर उद्धार
काठमाडाैं । विश्वभर फैलिएको जनावर तस्करी नियन्त्रण गर्न इन्टरपोलले एक महिनासम्म सञ्चालन गरेको ठूलो अभियान ‘अपरेसन फाउना’ मार्फत २८ हजारभन्दा बढी वन्य जनावर उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। पछिल्ला वर्षहरूमा एकै पटक गरिएको ...

विश्वप्रकाशको प्रस्ताव : प्रतिनिधि सभा निर्वाचन वैशाखमा सारौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको मिति वैशाखमा सार्न प्रस्ताव गरेका छन्। शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत हिमाली क्षेत्रमा सहजता सुनिश्चित गर्न निर्वाचनको मित...

छोरीको उपचारका लागि भन्दै अमेरिका पुगेका धुर्मुसले रंगशालाबारे लेखे यस्तो बकपत्र
काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्रपरेपछि विवादमा तानिएका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि भन्दै उनी केही दिनअघि स-परिवार अमेरिका गएका हुन् । अमेरिका पुगेका...

शाैचालय गर्दा देखिन सक्छन् कलेजो बिग्रँदाका संकेतहरू, गर्न हुँदैन बेवास्ता !
कलेजो (लिभर) मानव शरीरको अत्यन्त महत्वपूर्ण अंग हो। यसले रगत सफा गर्ने मात्र होइन, पाचन प्रणालीलाई पनि सन्तुलित राख्ने प्रमुख भूमिका खेल्छ। तर आजकलको गलत खानपान, मदिरा सेवन र अस्वस्थ जीवनशैलीका कारण धेरै मानिसहरूमा कलेजोसम्बन्धी समस्या देखिन थालेका छ...

जापानविरुद्ध चीनको पक्षमा उत्रियो रूस, इन्डो–प्यासिफिकमा चरम तनाव
काठमाडाैं । पूर्वी चीन सागरमा चीन र जापानबीच भइरहेको भीषण तनावका बीच रूसको प्रवेशले स्थिति झनै जटिल बनाएकाे छ। रूसले चीनको समर्थनमा आफ्नो सामरिक बमवर्षक र लडाकु विमान पठाएर जापानलाई कडा सन्देश दिएको छ। यस कदमप्रति जापान र दक्षिण कोरियाले गम्भीर चिन्त...

नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने
मलेखु (धादिङ) । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढु...

एनपिएलः अन्तिम खेल शनिवार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडाैं । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिवार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदू...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० ...

ललितपुरमा एकैठाउँ ५ वटा सवारीसाधन ठोक्किए, एक जनाको ज्यान गयो
काठमाडौं । उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी ...

बाली भ्रमणको अफर लिएर आयो टियागो इभि, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप
काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो.इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत टियागो.इभी किन्न इच्छुक मेडिक...

यसपाली कति पाइन्छ नेपाल लाइफको बोनस ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर घोषणा गरेको हो । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीले गत आर्थ...

एनपिएलको फाइनलमा लुम्बिनी, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने, विराटनगर घर फर्कियो
काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्...

आफ्नो क्षेत्रमा लोकप्रिय ज्ञानेन्द्र कार्की सुनसरी ४ बाट सिफारिस
काठमाडौं । नेपाली कांग्रेस सुनसरी ४ ले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ज्ञानेन्द्रबहादुर कार्कीको नाम सार्वजनिक सिफारिस गरेको छ। प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कार्कीसँगै गफार अन्सारीलाई सिफारिस गरिएको हो। क्षेत्रीय समितिले गरेको नि...

‘मुगलान’ ट्रेलर : मुखियाको ॠण तिर्न मुगलान भाँसिएको युवक फर्किएर आउँदा घर रित्तो देख्छ
काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेक...