आजपाले सार्वजनिक गर्यो चुनावी घोषणापत्र, कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन र ७० वर्षे उमेर हदको प्रस्ताव (पूर्णपाठ) - www.ratopati.com
Source: rapt
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रभु साहले ‘निर्वाचन घोषणापत्र–२०८२’ सार्वजनिक गरेका हुन् । उनले मुलुकको विद्यमान...