Redirecting...

ग्रिसमा नेपालीको कन्तबिजोग: भिडिओ कल गर्दा लुकाउनुपर्ने आफ्नै कोठा - nepalkhabar.com

ग्रिसमा नेपालीको कन्तबिजोग: भिडिओ कल गर्दा लुकाउनुपर्ने आफ्नै कोठा - nepalkhabar.com
Source: nkkb

पछिल्लो समय युरोपका केही मुलुकमा रहेका नेपालीहरू समयमै राहदानी नवीकरण हुन नसकेर बिजोग हुने अवस्था आएको छ। यसैबिच स्पेन सरकारको कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णयका कारण एकैसाथ हजारौँको संख्यामा नेपाली राहदानीविहीन भएको र समाधानका लागि सरोकारवालाहरूको युद्धस्तरको समन्वय तथा प्रयास भएको सुखद समाचार सार्वजनिक भएको छ।  अर्को युरोपेली म...