
गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै
नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएक...
मेयर पदबाट बाहिरिए बालेन, सुनितालाई कार्यवाहक मेयरकाे जिम्मेवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। मेयरले पदबाट राजीनामा दिएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने स्थानीय सर...

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर...

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न...

बालेनले दिए मेयर पदबाट राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको स...

काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढ...

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत
काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन...

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थि...

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै...

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा बारको आपत्ति
काठमाडौं । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा म...
रविको मुद्दामा महान्यायाधिवक्ता भण्डारीको रहस्यमय चलखेल, अभियोग फिर्ता गर्ने निर्णय वेबसाइटबाटै गायब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय सरकारी वेबसाइटबाटै रहस्यमय रूपमा हटाइएको छ। बुधबार भण्डारीले ला...

भूकम्प सुरक्षा दिवस : विपद् व्यापारको सरकारी मोडल, यसरी बेचिँदैछ काठमाडौंको सुरक्षा
काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औं सुरक्षा दिवस । १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि मनाउन थालिएको यो दिवसको औपचारिक उद्देश्य भूकम्पप्रति चेतना फैलाउनु र तयारी बढाउनु हो । तर, वास्तविकता भने ठीक उल्टो देखिँदै आएको छ—जहाँ भूकम्पीय जोख...