
बैंकका सिइओ र सञ्चालकले विदेशी भ्रमणमा जान अनिवार्य रुपमा सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशाेधन गरेर विदेश भ्रमणसम्बन्धि व्यवस्थालाई थप व्यवस्थित बनाएको छ। राष्ट्र बैंकले विदेशी भ्रमणमा जाने बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सिइओले अनिवार्य रुपमा सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने नीति...

कर्जा असुली सम्बन्धी नयाँ सर्कुलर जारी: ३ पटकसम्म धितो लिलामी बिक्री नभएपछि मात्रै बैंकले सकार्न पाउने !
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली सम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको कर्जा असुली सम्बन्धी नयाँ सर्कुलर अनुसार अब बैंकले कर्जा असुल गर्दा धितो लिलामी प्रक्रिया कम्तीमा तीन पटकसम्म पुरा गरि...

गैरबैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि १०० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान हटाइयो
काठमाडौँ। नेपाल राष्ट्र बैंक गैरबैंकिङ सम्पत्ति र कर्जासम्बन्धी व्यवस्थामा लचिलो बनेको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै नेपाल राष्ट्र बैंक गैरबैंकिङ सम्पत्ति र कर्जासम्बन्धी व्यवस्थामा लचिलो बनेको हो। राष्ट्र बैंक...

सालपा विकास बैंकको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ। सालपा विकास बैंकको आइपीओ भर्ने मंसिर २९ गते अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीले सालपा विकास बैंकको आइपीओ भर्ने आज अर्थात् मंसिर २९ गते अन्तिम दिन रहेको हो । बैंकले गत मंसिर २५ गतेदेखि पहिलो चरणको सर्वसाधारणलाई छुट्याइएको कुल...

पुस महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ? (विवरणसहित)
काठमाडौँ। वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्मको प्राप्त सूचना अनुसार २० वाणिज्य बैंकहहरूमध्ये १४ वटा बैंकले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले स्थिर राखेका छन्। ब्याज...

ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको खुलासा, ऋण उठाउन जाँदा ऋणीले छ्यापे कालोमोसो !
काठमाडौँ। ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको पाइएको छ। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको हो । मंसिर २५ गते ऋण असुलीका लागि गएको टोलीलाई स्थानीयले कालोमोसो दलेर कुटपिट, गालीगलौज र अन्य दुर्व्यवहार भएक...

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक सेबोनको सञ्चालकमा नियुक्त
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालकमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रको तीन दशक लामो अनुभव भएका भण्डारी सेबोनको सञ्चालकमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भण्डारीलाई अर्थमन्त्...

‘कृषिमा लगानी धेरै भए पनि अपेक्षित प्रतिफल आएन’
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा लगानी धेरै भए पनि सोचेअनुसारको प्रतिफल नआएको बताएका छन् । राष्ट्र बैंकका गभर्नर पौडेलले एक कार्यक्रममा बोल्दै कृषिमा लगानी धेरै भए पनि सोचेअनुसारको प्रतिफल नआएको बताएका हुन्। उनले बैंक...

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त
काठमाडौँ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सो कार्यकालागि एनबिएसएम एण्ड एसोस...

गभर्नरलाई पदबाट बर्खास्त गर्न जेनजी युनाइटेडको माग
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट बर्खास्त गर्न जेनजी युनाइटेडले माग गरेको छ। मंसिर २८ गते (आइतबार) जेनजी युनाइटेडले राष्ट्र बैंकका गभर्नर पौडेललाई पदबाट बर्खास्त गर्न माग गरेको हो। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंक...

बैंकहरुमा पैसा थुप्रेको थुप्रै, कसरी व्यवस्थापन हुन्छ अब पैसा ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत मंसिर २८ गते थप ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। राष...

बैंकिङ कसुर मुद्दाका फरार कोइराला पक्राउ, अब हुन्छ कारवाही !
काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ बस्ने ४२ वर्षीय दिनेश कोइराला रहेका छन्। ठगी तथा बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । नख्खु कारागार कार्यालय काठमाडौँमा ठगी त...

लक्ष्मी लघुवित्तले सेयरधनीहरूलाई लाभांश नदिने
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त आर्थिक वर्षको वित्तीय व...

कुमारी बैंकको वार्षिक साधारण सभा पुस ३० गते
काठमाडौँ। कुमारी बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले पुस ३० गते २५औं वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे गर्ने भएको हो। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । ...

समता घरेलु लघुवित्तले लाभांश दिने, कति पाइन्छ लाभांश ?
काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयर...