
‘घर फर्क राष्ट्रिय अभियान’ चलाउँदै एमाले
नेकपा एमालेले पार्टीका पूर्वनेता कार्यकर्ताहरुलाई लक्षित गर्दै ‘घर फर्क राष्ट्रिय अभियान’ चलाउने भएको छ । एमालेले सोमबार (कार्तिक २४) गतेबाट सो अभियान चलाउन लागेको हो ।भोलि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा एमालेले सो अभियान उद्घाटन गर्न लागे...

१२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्ड बैठक नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएक...

भाटभटेनी सुपर मार्केटको पर्खाल खस्दा तीन मजदुर घाइते
भाटभटेनी भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुलेकाे छ । आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित भाटभटेनीको भवन भत्काउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फ रहेको भाटभटेनि भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुले...

जेनजी आन्दोलनमा कारागारबाट फरार विदेशी कैदी पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी एक विदेशी कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कपुतुला लागुऔषध सम्...

डा. गोविन्द केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापन पत्र
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन्। डा। केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरवारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट...

एमाले अध्यक्ष ओलीको व्यङ्ग्य-देश जलाउने पनि तिनै, चलाउने पनि तिनै
काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नै देश जलाउने कार्य गरेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘जेन–जी आन...

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औँ स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल च्याम्पियनसिप श्रीलङ्काले जित्यो । त्यस्तै धेरै ...

यती समूह ५ अर्ब घोटाला प्रकरणः ओली, देउवा र प्रचण्ड पनि छानबिनमा तानिन सक्ने
काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को छानबिनले नयाँ मोड लिएको छ । लहरो तानिँदै जाँदा यो प्रकरणमा तत्कालीन तीन प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासम्म ता...

प्रचण्ड र माधव नेपाल पद र पावरका भोगी हुन् : महेश बस्नेत
काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद र पावरको भोगी रहेका बताएका छन् । उनीहरूबीच धेरै कुरा नमिले पनि पद र पावर विना बस्न नसक्ने कुरा भने मिलेको भन्दै बस्नेतले व्यंग्य गरेका हुन् । कम्युनिष्ट घटक...

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल
महेन्द्रनगर, २३ कात्तिकः कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्ने योजना अन्योल बनेको छ । निर्माणाधीन चार लेनको उक्त पक्की पुलको ९५ प्रतिशत काम सम्पन्न भए पनि एक वर्ष बितिसक्दा बाँकी कामले पूर्णता पाएको छैन...

नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकम पनि ओरालो लाग्यो
कारोबार हुने साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ३०।०२ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से २५६६।०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५।९० अंक, फ्लोट इण्डेक्स २।४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।२१ अंकले घटेपछि समग्र नेप्से प्रभाति बन...

शिक्षक दलीय गतिविधिमा आवद्ध भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी
काठमाडौं– शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भए कानुनी कारबाहीसहित पदबाट बर्खास्त हुन सक्ने चेतावनी दिएका छन् । आइतबारको सूचनामा उनले भनेका छन् कि कुनै पनि पेसागत ऐनले सेवामा र...

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका एक स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।“यदि कुनै टेक्निकल समस्या आएन भने आजै नत...

‘अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरामा आउनुपर्छ’ -महेश बस्नेत
काठमाडौं । नेकपा ९एमाले०का नेता महेश बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पनि छानविनको दायरामा आउ...

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
जापानमा आइतबार साँझ ६।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार भूकम्प साँझ ५ः०३ बजे ९०८०३ जिएमटी० इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थि...

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध
काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइए...

एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
काठमाडौँ, २३ कात्तिकः विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन...

बालिका करणी अभियोगमा ५२ वर्षीय चन्द पक्राउ
डोटी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्द रहेका छन् । प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको ...

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोलानजिक आइतबार बिहान ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु भएको छ। पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स।१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल
काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण ९पिएसबी० नेपालको प्रथम वार्षिकोत्सव एवं सार्व...

रास्वपा पुनर्गठनका लागि तोसिमाको चारबुँदे प्रस्ताव : भन्छिन्- मंसिरभित्र महाधिवेशन हुनुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि ‘चार बुँदे मार्गचित्र’ प्रस्तुत गरेकी छन् । उनले पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुसार रूपान्तरण गर्नुपर्ने भन्दै स्पष्ट प्रस्ताव अघि सारेकी हुन् ।...

डेडिकेटेड र ट्रंक लाइनको महशुल भूक्तानीमा सहजीकरणका गर्न ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं – उद्योगी व्यवसायीले भुक्तानी गर्दै आएको डेडिकेटेड ट्रक लाइसेन्स महशुल सम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समन्वयात्मक पहल गर्न निर्देशन दिएको छ। कार्तिक २१ गते प्र...

ओली भन्छन्- एमाले महाधिवेशनमा छलफलको आवश्यकता छैन, म मात्रै सम्बोधन गर्छु
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो तरिकाले सम्पन्न गरिने बताएका छन् । उनले आफूले दिने निर्देशनात्मक मन्तव्यपछि कार्यक्रमबिना छलफल सम्पन्न हुने स्पष्ट पारेका हुन् । पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले आ...

हायात होटलबा टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका(१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोली...

प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : अटेर गरे १० हजार जरिवाना
काठमाडौँ, कात्तिक २३ गते । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य...

दरबारमार्गको जग्गा लिज प्रकरणमा कम्पनीको स्पष्टिकरण: ‘६ अर्बको दाबी भ्रामक र कपोकल्पित’
काठमाडौं, मंसिर — दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा लिजमा लिएर भवन निर्माण गरेको कम्पनीले पछिल्ला दिनमा सार्वजनिक भएका समाचार तथा प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै स्पष्टीकरण जारी गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ क...

हिंस्रक जनवार हुँडार देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास
काठमाडौँ, २३ कात्तिक :हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक...

मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैंसी प्रवद्र्धन कार्यविधि २०८२ तयार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ । मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्...

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा
काठमाडौँ, २३ कात्तिक : भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ । प्रमुख वन्यजन्तु संरक्षण विज्ञहरूले उक्त संस्थाद्वारा गरिएका जनावरहरूको सामूहिक अधिग्रहणबारे गम्भीर चिन्ता व्यक्त गर्दै भारत सरकारलाई विश्वका सबैभन्दा दुर्लभ र...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीयओम प्रकाश चन्द पक्राउ
काठमाडौँ, २३ कात्तिक : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी क...

कुलमान घिसिङको स्पष्टीकरण : राष्ट्र र प्राधिकरणको हितमा गरिएको निर्णय, व्यक्तिगत स्वार्थ होइन
काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी हिँउद ऋतुका लागि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताबारे विभिन्न भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय कुनै व्यक्त...

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत
काभ्रेपलाञ्चोक, २३ कात्तिकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र ९सेक्युरिटी प्रिन्टिङ प्रेस०लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ ...

हिरासतबाट भागेका स्वर्णलक्ष्मीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
काठमाडौँ, २३ कात्तिक : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए । बम्जनलाई ...

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
गण्डकी, २३ कात्तिकः गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढ...

नेकपा एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा घनश्याम भुसाल चयन
काठमाडौँ, २३ कात्तिक : नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई सर्वसम्मत रूपमा संयोजक बनाएको जानकारी नेता दामोदर अर्यालले दिनुभएको छ । बैठकमा ६७ जना...

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र
राँझा ९बाँके०, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अव...

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग
चितवन, २३ कात्तिकः संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रह...

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल
काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ । आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्च...

मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महसुस गरेको छु -जगदीश खरेल
काठमाडौँ, २३ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खरेलले अहिले सरकारवादी भएपछि आफ्नो कित्...

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ : गृहमन्त्री अर्याल
काठमाडौँ, २३ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम न...

गृह मन्त्रालयको कामबारे बोल्नै नमिल्ने मन्त्री ओमप्रकाश अर्यालको स्पष्टोक्ति
काठमाडौँ, २३ कात्तिक : गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्नुभएको हो । मन्त्री अर्यालकाे सामाजिक सञ्जाल फेसबुकमार्फत गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न ...

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
्लेखनाथ ९कास्की०, २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन...

सुनको बढ्दा चाँदीको मूल्य घट्यो
काठमाडौँ, २३ कात्तिक : नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सय...

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं
काठमाडौँ, २३ कात्तिक : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सुकुम्बासीलाई उचाल्न सुरु गरेका छन्। आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा पुगेर उनले बालेनविरुद्ध लड्न उक्साउँदै सहयोग गर्ने आश्वास...

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्ने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बा...

युक्रेनमाथि रुसको भीषण आक्रमण, कम्तिमा ११ जनाको मृत्यु
काठमाडौँ, २३ कात्तिक :रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको...

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
नेपालगञ्ज ९बाँके०, २३ कात्तिक यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ । नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ...

मेसीको २ गोलको मदतमा इन्टर मियामी सेमिफाइनलमा
काठमाडौं । लियोनेल मेसीको शानदार प्रदर्शन र टेडियो एलेनको उत्कृष्ट फिनिसिङको मदतमा इन्टर मियामीले फराकिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा इन्टर मियामीले न्यासभिललाई ४(० को अन्तरले पराजित गरेको हो । खेलमा इन्टर मियामीका लागि स्टार खेलाडी मेसी...

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ, २३ कात्तिक : एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आम सर्वसाधारण लगानीकर्ताहरूले आज (आइतबार) सम्म मात्र आवेदन दिन पाउने भएका छन्। कम्पनीले गत कात्तिक १९ गतेदेखि कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५...

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला
काठमाडौँ, २३ कात्तिक : पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ । मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समित...
-1762497728_InIq4cYkI7_mt3jxsofhpc9nwr9mwwtvzd5mpt5oqqfrz9p9trogxzaetuhiael4aa95ep1_dLSUD3oAeI_e2whoiphcetjcgc8cyyvgifunzzujzdib5hutyxmngcwf948upyrqi4s39vz.png)
रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड
काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीक...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौँ, २३ कात्तिक : नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् । हङकङ सिक्सेस खेलको कप्तानी शर...

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
काठमाडौँ, २३ कात्तिक : पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका...

तोसिमाको प्रस्ताव- कार्यकारी नेतृत्व भंग गरि जेनजीलाई समावेश गरौं
काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी र सचिवालय) भंग गर्न माग गरेकी छन् । चितवनको सौराहामा चलिरहेको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्कीले पार्टी रिफ...

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ, २३ कात्तिक : आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता खेलाडी...

उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग
काठमाडौँ, २३ कात्तिक : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार आज यहाँ जारी मौ...

जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौँ, २३ कात्तिकः भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, ...

फ्रान्सले फिर्ता गर्यो १२८ वर्षअघि टाउको काटेर लगेको मेडागास्करका राजाको खप्पर
काठमाडौँ, २३ कात्तिकः फ्रान्सले औपनिवेशिक युगका तीनवटा खप्परहरू माडागास्करलाई फिर्ता गरेको छ । यी मध्ये एउटा खप्पर मालागासी राजा टोएराको हो भन्ने विश्वास गरिन्छ । १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा टोएराको टाउको काटेका थिए । त्यतिबेला फ्रान्सले यस...

बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु , चालक नियन्त्रणमा
काठमाडौँ, २३ कात्तिकः मकवानपुको हेटौँडा उपमहानगरपालिका-९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६५६ नम्बरको बसले पैदल य...

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता
काठमाडौँ, २३ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिएको छ । तीव्र रूपमा बस्ती विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निःशुल्क दिन नसक्नु...

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
काठमाडौँ, २३ कात्तिकः दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जा...

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौं महानगर
काठमाडौँ, २३ कात्तिकः काठमाडौं महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगा...

रासायनिक मल किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार
काठमाडौँ, २३ कात्तिकः कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको छ । शनिबार पर्सा र ब...

केन्टकी दुर्घटनापछि अमेरिकी कम्पनीले रोके कार्गो विमान उडान
काठमाडौँ, २३ कात्तिकः केन्टकीमा भएको विमान दुर्घटनापछि अमेरिकी डेलिभरी कम्पनीहरू यूपीएस र फेडएक्सले आफ्ना केही कार्गो विमानको उडान अस्थायी रूपमा रोकेका छन्। मंगलबार अमेरिकी राज्य केन्टकीमा यूपीएस विमान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थिय...

विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ, २३ कात्तिकः प्रदेश सभामा विश्वासको मत प्राप्त नभएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। शनिबार मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त नभएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। ‘फेरि पनि वैधानिकरुपले सरकार गठन प...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ, २३ कात्तिकः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँ...

बिहार चुनाव २०२५ः मतदाताहरूको नाम सूचीबाट हटाइएको काङ्ग्रेस नेता खेराको आरोप
काठमाडौँ, २३ कात्तिकः कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाउनुभएको छ। उहाँले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हर...

अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी
इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबीचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ। इजरायली सेनाले शु...

गर्भवतीलाई पोषण भत्ता वितरण
व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको...

नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा तोडफोड र आक्रमणप्रति गहिरो खेद प्रकट
नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा शनिबार भएको तोडफोड, आक्रमण र अराजक गतिविधिप्रति नेपाल स्काउटले गहिरो खेद प्रकट गरेको छ। संस्थाले यस घटनालाई ‘पवित्र संस्था र सम्पूर्ण स्काउट जगतमाथिको निर्मम हमला’ भन्दै कडा शब्दमा निन्दा गरेको छ। शनिबारको...

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै
काठमाडौँ, २३ कात्तिकः सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा राष...

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण
एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसो...

सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई युवा संघको ७ दिने अल्टिमेटम
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले जेनजी अगुवा सुदन गुरुङको नागरिकता प्रकरणबारे छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएको छ। स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको युवासंघका प्रवक्ता निर...

पाकिस्तानको संविधानको नयाँ संशोधनले असीम मुनीरलाई यो शक्ति कसरी दिनेछ?
गत वर्ष अक्टोबरमा पाकिस्तानमा २६ औं संवैधानिक संशोधन अनुमोदन भएपछि, सरकारले अब २७ औं संवैधानिक संशोधन ल्याउने विचार गरिरहेको छ। छलफल भइरहेका प्रमुख मुद्दाहरूमा देशमा संवैधानिक अदालतको गठन, राष्ट्रिय वित्त आयोग अन्तर्गत प्रादेशिक हिस्सा घटाउने प्रतिब...

महिला विश्वकप फाइनलको दर्शक संख्याले रेकर्ड तोड्यो, पूर्व कप्तान मिताली राजले के भनिन् ?
पूर्व भारतीय कप्तान मिताली राजले आईसीसी महिला क्रिकेट विश्वकपको फाइनल खेलमा रेकर्ड दर्शक संख्याप्रति प्रतिक्रिया दिएकी छिन्। मिताली राजले भनिन् , "यी संख्याहरू आत्मविश्वास, प्रगति र गौरवको प्रमाण हुन्। भारतमा २०२५ को महिला विश्वकप फाइनल १८ करोड ५० ल...

अमित शाहले तेजस्वी यादवको कुन भनाइ प्रधानमन्त्री मोदी र लालु यादवसँग सम्बन्धित छ भन्ने जवाफ दिए
केन्द्रीय गृहमन्त्री अमित शाहले तेजस्वी यादवको त्यो बयानको जवाफ दिएका छन् जसमा उनले भनेका थिए कि लालु यादवले गरेको काम प्रधानमन्त्री नरेन्द्र मोदीले सात जन्ममा पनि गर्न सक्दैनन्। शनिबार बिहारको कटिहारमा एक चुनावी सभामा अमित शाहले भने , "तेजस्वी यादव...

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ
नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा ब...

साढे ५ बजेदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। शनिबार दिउँसो ५ : ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ : ५० मा विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयर...

रास्वपाको विस्तारित बैठक चितवनमा सम्पन्न चुनाव र पार्टी रुपान्तरणबारे ११ बुँदे निष्कर्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट करिब ४ सय आमन्त्रित प्रतिनिधि सहभागी रहेको दुईदिने बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रुपान्...

पाकिस्तानमा अफगान नागरिकको तीव्र पक्राउ जारी
संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ । अघिल्लो हप्तामा सात ...

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा
यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविध...

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण
भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताक...

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन
मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भए...

माइक्रोबस दुर्घटनामा १७ जना घाइते
सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उ...

प्रधानमन्त्री र मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौं: सुदन
हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उ...

दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित हुँदैनन्ः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–२० शिखर सम्मेलनमा अमेरिकी कुनै पनि अधिकारी उपस्थित नहुने बताएका छन् । दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै यस्तो बताए । यता दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई ...

टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पूर्जी जारी
टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र दर्जनौं अन्य इजरायली अधिकारीहरू विरुद्ध “नरसंहार” को आरोपमा पक्राउ पूर्जी जारी गरेको छ। इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले नेतन्याहू, इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा...

ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते
दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन् । आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भ...

पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आयोजना गरिएको कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उत्साहपूर्ण सहभ...

अष्ट्रेलियाविरुद्धको पाँचौं टी–२० क्रिकेट रद्द भएपछि भारतले सिरिज जित
अष्ट्रेलियाविरुद्धको पाँचौं टी–२० क्रिकेट रद्द भएपछि भारतले सिरिज जितेको छ । भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पारेका हो । ५ खेलको सरिजको पहिलो खेल पनि वर्षाले रद्द भएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो खेल जित्यो र १–० को अग्रता लियो । तर भारतले ...

पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेस सिराहालाई
अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक पथरी–११ लाई १–२ गोल अन्तरले पराजित गर्दै सिरहाको सलहेस युवा क्लबले उपाधि चुमेको हो । खेलको अग्रता भने पथरी–११ ल...

२२ घण्टासम्म सिधा उडान गर्नसक्ने विमान सञ्चालनमा आउँदै
अष्ट्रेलियाको राष्ट्रिय विमानसेवा क्वाण्टासले आफ्नो महत्वाकांक्षी योजना ‘प्रोजेक्ट सनराइज’ अन्तर्गतको पहिलो विमानले फ्रान्सको टुलुजस्थित एयरबस निर्माण केन्द्रमा प्रमुख उत्पादन चरणहरू पूरा गरेको घोषणा गरेको छ। लामो दूरीको हवाई यात्राको “अन्तिम सिमाना...

जेन-जी आन्दोलनमा हिरासतबाट भागेका युवक खोटाङबाट पक्राउ
जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक थुनुवालाई खोटाङ प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते काभ्रेस्थित इलाका प्रहरी कार्यालय, बनेपाको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका-६, दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई शुक...

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती
दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ । प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्...

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
काठमाडौँ, २२ कात्तिकः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्व...

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत आज भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुआत गरेको छ । जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्य...

त्रिभुवन विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आएको कारण शनिबार दिउँसो हवाई उडानमा असर परेको छ। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा विमानको अवतरण सम्भव नभएको हो। यस कारण करिब ५ वट...