कृषिमा किन विदेशी सहयोग ? - annapurnapost.com
Source: anna
सैद्धान्तिक रूपमा वैदेशिक सहायता, राष्ट्रिय कृषि नीति र दिगो कृषि विकास एकअर्कासँग गहिरो र पूरक सम्बन्ध छ। तापनि व्यवहारमा आपसी समन्वय र कार्यान्वयन कमजोर भएकोले अपेक्षित नतिजा हासिल हुन सकेको छैन। ऐतिहासिक रूपमा हेर्दा सन् १९५० को दशक अर्थात् पहिलो पञ्चवर्षीय योजनादेखि नै वैदेशिक सहयोग र योजनाबद्ध कृषि विकासको अभ्यास नेपालमा सुरु भएको पाइन्छ। तर हाम्रो आन्तरिक आवश्यकता,…