अमेरिकामा कोभिड खोपले १० बालबालिकाको मृत्युमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष - swasthyakhabar.com
Source: swkh
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।