नलिनचोक हेलिपोर्ट भ्रष्टाचार : महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई विशेष अदालत उपस्थित गराइँदै - www.lokpath.com
Source: LKPT
काठमाडौं । भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज शुक्रबार विशेष अदालतमा उपस्थित गराइने भएको छ । उनीहरू बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् । उनीहरूमाथि सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण […]