पुटिन-मोदी महत्त्वपूर्ण वार्ता आज : भारतलाई बिना शर्त सु-५७ लडाकु जेट दिन रुस तयार - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले भारत भ्रमणमा छन् । दुई दिने भारत भ्रमणका क्रममा बिहीबार साँझ रुसी राष्ट्रपति पुटिन भारत आइपुगेका हुन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । भारत ओर्ले पछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको स्वागत कार्यक्रममा मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि पुटिनलाई उपहार दिए […]