Redirecting...

बक्स अफिसमा 'आ बाट आमा'को बलियो पकड : प्रदर्शनरत कुन फिल्मको कमाई कति ? - www.ukeraa.com

बक्स अफिसमा 'आ बाट आमा'को बलियो पकड : प्रदर्शनरत कुन फिल्मको कमाई कति ? - www.ukeraa.com
Source: uker

काठमाडौं : चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले सोमबार फागुन २ गते शनिबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको हो। रिपोर्टअनुसार सबैभन्दा धेरै ग्रस कलेक्सन फिल्म ‘आ बाट आमा’ले गरेको छ। माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्मको ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री हुँदा ८ करोड ३१ लाख ग्रस कलेक्सन गरेको छ। चन्…