Redirecting...

योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन - www.odapalika.com

योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन - www.odapalika.com
Source: odap

काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्म पथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्त दास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।