
वीरगन्जमा कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्म थप
काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विव...

चुनावी तालमेल बनाउन राष्ट्रिय सभाको सिट बाँडफाँट : कांग्रेस– ८, एमाले– ६, नेकपा र उपेन्द्र–महन्थलाई २–२ सिट
काठमाडौं– जेनजी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट टाढिएका विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने गरी सिट बाँडफाँटको नीतिगत सहमति गरेका छन् । बुधबार मनोनयनको कार्यतालिका रहे पनि दलहरूले सोमबार रातिसम्म सिट बाँडफाँ...

भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त भएका छन् । एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए । दिल्ली बसाइको क्रममा भारत...

भेनेजुएलाका राष्ट्रपति मादुरो पहिलोपटक अमेरिकी अदालतमा, सबै आरोप अस्वीकार
काठमाडौं- भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जना...

ओमानले कडा बनायो कामदार भिसा प्रक्रिया
काठमाडौं- खाडी मुलुक ओमानले शैक्षिक र व्यावसायिक प्रमाणपत्रहरूसँग जोडेर विदेशी कामदारलाई दिने भिसा प्रक्रियाका नियमहरूलाई कडा बनाएको छ । ओमानको यो कदमले केही पेशाहरूमा विदेश कामदारहरूले ओमान जानुअघि नै कागजातका आधारमा आफू योग्य रहेको प्रमाणित गर्नुपर...

चितवनमा कार्यालय खोलेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी, २ सय ५५ उजुरी
काठमाडौं– एक गिरोहले चितवनको खैरहनीमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ । यो कार्यमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक चिनियाँ नागरिकसहित ११ जनालाई पुस २ देखि १८ गतेको मितिमा पक्र...

नेपालका यी तीन स्थानमा आज र भोलि टी-२० विश्वकपको ट्रफी प्रदर्शनी हुने
काठमाडौं- आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। पुस २१ गते आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चत...

‘२१ फागुनको चुनाबपछि रास्वपाको नयाँ सरकार : बालेन शाह प्रधानमन्त्री, अर्थमन्त्री स्वर्णिम वाग्ले’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा ताजा जनादेश लिएर सरकार बनाउने हैसियतसहित संसद् आउने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका विभिन्न नेतासँग गरेको समायोजन घोषणा कार्यक्रममा बोल्दै लामि...

धर्म-संस्कृतिलक्षित टिकटकमा भएको अभद्र टिप्पणीले मधेशमा तनाव
काठमाडौं- अभद्र टिप्पणीले मधेश प्रदेशमा तनाव सिर्जना गरेको छ । धर्म संस्कृतिलक्षित सामाजिक सञ्जाल टिकटकमा भएको एउटा अभद्र टिप्पणीको विषयलाई लिएर पछिल्लो समय मधेश प्रदेशका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका छन् । जसले सुरक्षा संवेदनशीलतासमेत बढाएको छ ...

मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।...

हर्क र रविबीच चुनावी भिड्न्ता हुँदा पुराना दललाई हुनसक्छ फाइदा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन शाहदेखि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसमेत प्रवेश गरिसकेका छन् । उनीहरूको मिलनले केन्द्रीय राजनीतिमा तहल्का मच्चाउँदा कोशी प्रदेशमा भने हर्क साम्पाङको क्रेज छुट्टै छ । कुलमानसँगै विग...

के धेरै समय सुत्ने बानीले पनि स्वास्थ्य समस्या निम्त्याउछ ?
काठमाडौं– निद्रा मानव जीवनको आधारभूत आवश्यकता हो । स्वस्थ भएर जिउनका लागि पर्याप्त निद्रा अपरिहार्य छ । निद्रा कम हुनेवित्तिकै हामीमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू देखापर्छ । शरीरको मर्मत, मस्तिष्कको विकास, रोग प्रतिरोधी क्षमता बढाउ...

बढ्न थाल्यो तीन नयाँ कम्पनीको सेयर मूल्य
काठमाडौं– पछिल्लो समय सेयर बजारमा नयाँ आएका केही कम्पनीहरूको सेयर मूल्य फेरि बढ्न थालेको छ। यसरी मूल्य बढ्न थालेका कम्पनीहरूमा सान्भी इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज छन्। यी सबैको आइतबार सेयर मूल्य उच्चले बढेको छ। सान्भी इनर्जीस...

साढे ४ हजार कैदीबन्दी अझै फरार
काठमाडौं– साढे चार हजार कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट फरार भएका ४ हजार ५५४ कैदीबन्दी अझै फरार रहेका हुन् । कारागार व्यवस्थापन विभागकाअनुसार फरार हुनेमा कारागारमा रहेका ४ हजार २५० र बाल सुधार गृहमा रहेक...

यूके पठाइदिन्छु भन्दै १८ लाख ठगी, तीन जना पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी, धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय...

त्रिभुवन विश्वविद्यालयको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो फेल, के भन्छन् परीक्षा नियन्त्रक ?
काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अन...

कांग्रेस र एमालेको समानुपातिक सूचीमा त्रुटि, निर्वाचन आयोगले गर्यो पत्राचार
काठमाडौं- निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कल...

भेनेजुएलापछि ग्रीनल्याण्डमाथि ट्रम्पको नजर, डेनमार्क र कोलम्बियालाई समेत धम्की
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सत्ता परिवर्तनपछि अब आफ्नो ध्यान ग्रीनल्याण्डतर्फ केन्द्रित गरेका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगेपछि आक्रामक बनेका ट्रम्पले डेनमार्कको स्वायत्त भूभाग ग्रीन...

मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले दिए अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई धम्की
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरोलाई ‘पक्राउ’ गरेपछि अब भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वन विमानमा रहेका बेला ट्रम्पले भेनेजुएलासम्बन्धी पत्रकारका प्रश्नहरूको जवाफ दिएका थिए। सत्ता परिव...

रास्वपा संघीयता स्वीकारी गणतन्त्रको पक्षमा उभिने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतन्त्रै पक्षमा उभिने भएको छ । संघीयता स्वीकार्ने र संविधानले संस्थागत गरेका परिवर्तनका एजेन्डालाई अगाडि बढाउन तयार भएको छ । खासगरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका ...

रवि, कुलमान र बालेन मिलेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति कति ?
काठमाडौं– पब्लिकमा आफ्नो छवि बनाएका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एक ठाउँमा उभिएसँगै नेपालको राजनीतिले नयाँ मोड लिने सङ्केत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख शाहसँग...

आरजु राणासहित १० जना हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई लिन नेपाल प्रहरी फिलिपिन्स जाने
काठमाडौं– इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । आरजु राणा सहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले पक्राउ गरेको थि...

श्रीमानको कुटपिटबाट गर्भवती महिलाको मृत्यु, अन्त्येष्टि गर्ने बेला पुग्यो प्रहरी
काठमाडौं– श्रीमानको कुटपिटबाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन्। दाङको शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर...

आमाबुवा पक्राउ परेपछि मादुरोका छोराले के भने ?
काठमाडौं– भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई सोमबार अमेरिकी अदालतमा पेस गरिँदै छ। यही बेला लागुऔषध तस्करीको आरोप लागेका उनका छोरा निकोलस मादुरो गुएराले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। अमेरिकी सरकारको अभियोगपत्रमा ‘...

स्थानीय तह छोडेर सिंहदरबारमा नजर छ यी पालिका प्रमुखको
काठमाडौं– प्रतिनिधिसभा निर्वाचनका लागि २ महिना बाँकी छ । निर्वाचनका लागि राजनीतिक दलहरूले प्रत्यक्षतर्फ सिफारिस गरेका नामावलीको सूची हेर्दा स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय निर्वाचनमा लड्ने चाहना गरेको देखिएको छ । आफूले निर्वाचन जित्दा संघीयताको म...

गोन्जालो गार्सियाको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित
काठमाडौं- स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो । रियलको जितमा गोन्जालो गार्सियाले ह्याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे । ...

ओलीको बयान : २३ भदौको आन्दोलनमा दमन गर्न आफूले निर्देशन नदिएको दाबी
काठमाडौं– एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएका छन् । आयोगको संवैधानिक हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयान नदिने सार्वजनिक घोषणा गर्दै आएका ओलीले आ...

मन्त्रीसँग कर्मचारीले घुस मागेपछि…..
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्। छड्केमा उनले आफ्नो टिममा मन्त्रालयका केही कर्मचारी र केही आफूनिकट व्यक्तिहरूलाई लिने गरेका छन्। पुस ...

चुनावी गठबन्धन : कांग्रेस–एमाले–नेकपा भर्सेज रास्वपा
काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै त्रिपक्षीय चुनावी गठबन्धन बनाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच छलफल भएको छ । गत निर्वाचनबाट संसदमा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका तीन दलले जेन...

रबि लामिछानेपछि दोस्रो वरीयतासहित बालेन शाह बने रास्वपाको वरिष्ठ नेता
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता भएका छन्। रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको हो। बालेनसहित उनको ...

मादुरोलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइँदै
काठमाडौं– भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो...

गाँजा सेवान गर्न पैसा र गरगहना लुटपाट, परिचय खुल्ने डरले हत्या
काठमाडौं– गत असोज २६ गते राति ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको हत्या गरियो । उनी खेती किसानी गरेर गाउँमै बस्ने एकल महिला थिइन् । हतियारधारी समूहले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी उनको बीभत्...

ओलीले जाँचबुझ आयोगलाई दिए बयान
काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ। आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित...

मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार तरा...

रास्वपा र कुलमान घिसिङको पार्टी उनेपाबीच सहमति भएको एक हप्ता नपुग्दै विवाद चर्कियो
काठमाडौं– पार्टी एकता सहमति भएको एक हप्ता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच विवाद चर्किएको छ । एकता सहमतिलाई बाइपास गरी रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप उनेपाले लगाएको छ । साथै संघीयता र गणतन्...

के सजाय होला त अमेरिकी नियन्त्रणमा रहेका मदुरोलाई ?
काठमाडौं– अमेरिकासँग लामो समयदेखि राजनीतिक रुपमा दुश्मनी सम्बन्ध बनाउँदै आएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अन्नत अमेरिकाको नियन्त्रणमा पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना अघिबाटै गम्भीर आरोप लगाउँदै भेनेजुएलाका राष्ट्रपत...

वन रक्षक हत्या प्रकरण : घरदेखि ५०० मिटर टाढा जंगलमा टाउको फेला
काठमाडौं– सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन रक्षक रामईश्वर महतोको टाउको फेला परेको छ । सर्लाही जिल्ला प्रहरीका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो । घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ । टाउको नभएको शव हिजो नै फेला परे...

वीरगञ्जमा प्रदर्शन चर्किएपछि तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
काठमाडौं– धनुषामा मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको विरोधमा वीरगञ्जमा आइतबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ...

वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन, मधेशभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं– टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा...

ओली र प्रचण्डबीच भेट, २५ मिनेट एक्लाएक्लै वार्ता
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ। आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्...

यी हुन् खराब कर्जा उच्च भए पनि महँगो सेयर भएका दुई कम्पनी
काठमाडौं– वाणिज्य बैंकहरूमा खराब कर्जा उच्च भएसँगै सेयर मूल्य घट्ने क्रममा देखिएको छ। तर अहिले पनि बजारमा यस्ता केही कम्पनी छन्, जसको खराब कर्जा उच्च हुँदा पनि मूल्य सो क्षेत्रकै उच्च छ। उच्च मूल्य हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट...

१० उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्सबाट परे पक्राउ, नेपालकै माफियाबाट प्रयोग
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिई आतंक मच्चाउने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालो...

छुरा प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्याको प्रयास
काठमाडौं– उदयपुरको बेलका नगरपालिकामा श्रीमानले श्रीमतीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ८ बजे बेलका–३ किरात चोकका ३० वर्षीय खगेन्द्र राई र २७ वर्षीया गंगा राई ९भावना० बिच सामान्य विवाद हुँदा खगेन्द्रले श्रीमतीमाथि धारिलो छुरा प...

निकोलस मादुरो : बस चालकदेखि चाभेजको उत्तराधिकारी हुँदै अमेरिकी हिरासतसम्म पुगे
काठमाडौं– निकोलस मादुरो, जो एक पूर्व बस चालक र युनियन कार्यकर्ता थिए, सामान्य पृष्ठभूमिबाट उठेर १३ वर्ष आठ महिनासम्म भेनेजुएलामा शासन गरे । गत शनिबार अमेरिकी विशेष बलले ६३ वर्षीय यी नेतालाई नियन्त्रणमा लिई अपहरण शैलीमा देश बाहिर उडाएपछि उनी अप्रत्याश...

जासुस, ड्रोन र ब्लोटर्च : अमेरिकाले यसरी पक्रियो मादुरोलाई
काठमाडौं– महिनौँदेखि अमेरिकी जासुसहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हरेक चाल निगरानी गरिरहेका थिए। भेनेजुएला सरकारभित्रकै एक स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मादुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे र वरिष्ठ सैन्य अधिकारीहरूका अनुसार ‘उन...

अमेरिकी आक्रमणबाट भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ । तर, ह्वाइट हाउस वा पेन्टागनले हालसम्म मृतकको संख्या वा सैन्य कारबाहीको पूर्ण विवरणबारे औपचारिक पुष्टि नगरेको न्यूयो...

मादुरोलाई न्यूयोर्क पुर्याइएपछि भेनेजुएला अस्थायी रूपमा अमेरिकाले चलाउने ट्रम्पको घोषणा
काठमाडौं– भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क पुर्याएको छ । उनीहरूले आगामी साता म्यानह्याटनस्थित संघीय अदालतमा लागूऔषध तथा हतियार (नार्को–आतङ्कवाद) षड्यन्त्रसम्बन्धी अभियोग सामना गर्ने बताइएक...

अमेरिकाले मादुरोलाई ३० मिनेटमै लियो नियन्त्रणमा, १५० सैन्य विमान प्रयोग
काठमाडौं– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र त्यसमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी प...

प्रचण्ड आज दिल्ली जाँदै, कुन कुन कार्यक्रममा सहभागी हुँदै छन् ?
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी ...

प्रतिनिधिसभा निर्वाचन : प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन
काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहित...

पूर्वलडाकुकी छोरी डेल्सी रोड्रिगेजको हातमा भेनेजुएलाको शाषण सत्ता!
काठमाडौं- भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्...