केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।

आजको राशिफल - Today's Horoscope

२०८२ फागुन ६ गते (१८ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि, १७ः३० बजेपछि द्वितीया। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

ताजा समाचार


  • नेपाली पात्रो

  • राशिफल

  • समाचार

  • ब्लग

  • विदेशी विनिमय