कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, फागुन ६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज (बुधबार) बस्ने भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलग...