
दूधकोसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन मन्त्री घिसिङको आग्रह
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् ...

'मानवता विरुद्धको अपराध' कसूरमा शेख हसिना दोषी ठहर
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको 'मानवता विरुद्धको अपराध' को मुद्दामा अदालतले दोषी ठहर गरेको छ। गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन ...

आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका ...

थपिए ५ लाख बढी नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै दुई लाख २५ हजार
काठमाडौँ । आइतबारसम्म कूल ५ लाख २७ हजार ६३७ नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा थपिएपछि नागरिकहरूको ...

नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुँदै
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरूका ...

४ महिनामा सरकारले उठायो सवा ३ खर्ब राजस्व
काठमाडौँ । सरकारले चार महिनामा सवा तीन खर्ब रुपैयाँ राजस्व उठाएको छ । अर्थ मन्त्रालयका अनुसार साउन-कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व ...

चेम्बरमा अर्थमन्त्री खनालको उपस्थितीमा अर्थतन्त्रबारे वृहत छलफल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, ...

बैंकमा ११ खर्ब बढी पैसा थुप्रियो, सरकारले लगानीको वातावरण बनाउनुपर्छ : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका ...

प्रहरीले भन्यो-टिकट सोल्ड आउट भइसक्यो, त्रिवि मैदान वरपर भिड नगर्नू
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ। सोमबार अपराह्न ...

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका ...

सेयरबजारमा गिरावट कायमै, १६८ कम्पनीको मूल्य घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन कात्तिक ३० गते सेयरबजारमा गिरावट कायमै रहेको छ । आइतबार नेप्से परिसूचक ५ दशमलव १५ अंकले घटेर २५४० दशमलव ...

तीन महिनामा शोधनान्तर २ खर्ब ६४ अर्ब बचत, विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब पुग्यो
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा देखिएको छ । जबकि गत आर्थिक वर्षको तीन ...

रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार, ...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए ...

मधेश सरकार गठन विवादमा दोस्रो सुनुवाइ हुँदै, न्यायाधीश श्रेष्ठ र निरौलाको इजलासमा पेसी
काठमाडौँ । मधेश प्रदेशको सरकार गठनविरुद्ध बहुमत सांसदले दर्ता गराएको रिटमा दोस्रो सुनुवाइ हुँदै छ । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको ...

लुटपाटमा संलग्नहरुको नाम, ठेगाना र सम्पर्क उपलब्ध गराउन प्रहरीको आग्रह
गण्डकी । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले ...

मधेस सरकारमा जानुअघि अध्यक्ष लिङ्देनसँग परामर्श गरेको मन्त्री विच्छाको दाबी
मधेस प्रदेश सरकारमा मन्त्री भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कञ्चन विच्छाले सरकारमा जानुअघि अध्यक्ष राजेन्द्र लिङ्देनसँग परामर्श गरेको बताएकी छन्। मधेसमा राप्रपाकी एक मात्र सांसद रहेकी ...

माघसम्म बक्यौता तिर्ने ग्राहकलाई टेलिकमले जरिवानामा छुट दिने, नतिरे कालोसूचीमा राख्ने चेतावनी
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० सम्मका बक्यौता रकम माघसम्ममा तिरे जरिवानामा छुट दिने भएको छ । आइतबार टेलिकमको केन्द्रीय राजस्व विभागले सूचना जारी गर्दै ...