नेपाल र अन्यत्र छरिएर रहेका नेपाली महिलाहरूले पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म कठिन व्रत बसी माघ शुक्ल पूर्णिमामा पारण गर्ने व्रत नै श्रीस्वस्थानी व्रत हो। पौराणिक प्रसंगअनुसार हिमालयपुत्री पार्वतीलाई उनको क्रीडाभूमि मानिएको नेपालमा स्वस्थानी देवीका नामले महिनाभरि पुजिन्छ। भगवान् शिवकी शक्तिस्वरूपा जगज्जननी माता पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई...
थप जानकारीNepalipatro web widget is a small lines of code that can be embedded directly into a web page. You may paste this code into any web page or website.