२०७४ सालको बडादसैंका विविध साइतहरू
By
Nepali Patro
२०७४ सालको बडादसैंका विविध साइतहरू
१) घटस्थापना – २०७४ असोज ५ गते बिहीवार बिहान ९ः४१ बजे।
२) राष्ट्रिय झन्डा फेर्ने – २०७४ असोज ६ गते शुक्रवार बिहान ९ः४५ बजे (पूर्वतर्फ)।
३) श्री पचलीभैरव यात्रा – २०७४ असोज ९ गते सोमवार।
४) फूलपाती – २०७४ असोज ११ गते बुधवार।
५) श्री तुलजाभवानी यात्रा – २०७४ असोज ११ गते बुधवार बिहान ७ः३१ बजे र स्थिरासन– बिहान ८ः११ बजे।
६) महाअष्टमी तथा कालरात्रि – २०७४ असोज १२ गते बिहीवार।
७) महानवमी – २०७४ असोज १३ गते शुक्रवार।
८) विजयादशमी – २०७४ असोज १४ गते शनिवार।
देवी विसर्जन गर्ने – बिहान ८ः०१ बजे।
टीका लगाउने – बिहान ११ः५५ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन)।
श्री तुलजाभवानी यात्रा – बिहान ७ः५५ बजे।
श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने – ९ः०५ बजे।
खड्गयात्रा।
९) अखिलबलिपूर्ति – २०७४ असोज १८ गते बुधवार।
१०) कोजाग्रत व्रत – २०७४ असोज १९ गते बिहीवार।
सेप्टेम्बर 22, 2017 7 वर्षहरु
Happy Vijaya dashami
सेप्टेम्बर 23, 2017 7 वर्षहरु
May all d devils, evils & corrupted politicians & bureucrats be swiped away by goddess Durga Bhawani on the occasion of Bijaya Dasain 2074 and bestow peace, prosperity, & happiness in our country, Nepal.
सेप्टेम्बर 25, 2017 7 वर्षहरु
Happy dashai
सेप्टेम्बर 27, 2017 7 वर्षहरु
Happy vijaya dasami
सेप्टेम्बर 29, 2017 7 वर्षहरु
आउदै गरेको नब बर्ष 2074 साल को बिजया दसमिको हर्दिक मगल मय सुभकामना