२०७४ सालको बडादसैंका विविध साइतहरू
नेपाली पात्रो > चाडपर्व > २०७४ सालको बडादसैंका विविध साइतहरू

२०७४ सालको बडादसैंका विविध साइतहरू

By Nepali Patro
सेप्टेम्बर 21, 2017

२०७४ सालको बडादसैंका विविध साइतहरू

१) घटस्थापना – २०७४ असोज ५ गते बिहीवार बिहान ९ः४१ बजे।

२) राष्ट्रिय झन्डा फेर्ने – २०७४ असोज ६ गते शुक्रवार बिहान ९ः४५ बजे (पूर्वतर्फ)।

३) श्री पचलीभैरव यात्रा – २०७४ असोज ९ गते सोमवार।

४) फूलपाती – २०७४ असोज ११ गते बुधवार।

५) श्री तुलजाभवानी यात्रा – २०७४ असोज ११ गते बुधवार बिहान ७ः३१ बजे र स्थिरासन– बिहान ८ः११ बजे।

६) महाअष्टमी तथा कालरात्रि – २०७४ असोज १२ गते बिहीवार।

७) महानवमी – २०७४ असोज १३ गते शुक्रवार।

८) विजयादशमी – २०७४ असोज १४ गते शनिवार।

देवी विसर्जन गर्ने – बिहान ८ः०१ बजे।

टीका लगाउने – बिहान ११ः५५ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन)।

श्री तुलजाभवानी यात्रा – बिहान ७ः५५ बजे।

श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने – ९ः०५ बजे।

खड्गयात्रा।

९) अखिलबलिपूर्ति – २०७४ असोज १८ गते बुधवार।

१०) कोजाग्रत व्रत – २०७४ असोज १९ गते बिहीवार।

बडादसैंको महत्व तथा पूजा विधि, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका कृत्यहरू, घटस्थापना गर्ने विधि, दुर्गाका चारैतिर रहने देवताहरूको पूजा मन्त्र

Related Posts

फागु पूर्णिमा (होली)

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

तराई होली

मार्च 20, 2017
By Nepali Patro

विश्व पानी दिवस

अप्रील 7, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

आमलकी एकादशी

फ्रेवुअरी 26, 2018
By प्रा.डा. देवमणि भट्टराई

Comments

    Prakash dhakal

    Happy Vijaya dashami

    Yadav karmacharya

    May all d devils, evils & corrupted politicians & bureucrats be swiped away by goddess Durga Bhawani on the occasion of Bijaya Dasain 2074 and bestow peace, prosperity, & happiness in our country, Nepal.

    Anesh Sahani

    Happy dashai

    Madhavi

    Happy vijaya dasami

    N.P Sharma

    आउदै गरेको नब बर्ष 2074 साल को बिजया दसमिको हर्दिक मगल मय सुभकामना


Reply to Madhavi जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!