महानवमी

महानवमी

By Nepali Patro
मार्च 1, 2017

महानवमी

महानवमी

नेपालीहरु वडा चाड दशैको नवरात्रीको नवौं दिनलाई महानवमी भनिन्छ | यसदिन विशेष गरी नवदुर्गाको अर्को अवतार सिद्धिद्धात्रि देवीको र माता महालक्ष्मीको पूजा-आजा गरिन्छ भने कालरात्रीमा गुप्त पूजा गरी राखिएका हतियारहरु ज्यावलहरु अर्थात् आयुध र हिजोआज घरघरमा हुने औजार मेशिनहरु तथा सवारीसाधनहरु आदिलाई बलि दिई रगत छित्काई विश्वकर्माको पनि पूजा विहानै सम्पन्न गरिन्छ |

यसदिन धार्मिक कथनअनुरुप दुईवर्षदेखि दश वर्षसम्मका नवकन्याहरुको पनि पूजाआजा गरिन्छ | वैदिक ज्ञान अनुसार बलिको अर्थ त्याग गर्नु भन्ने हो | तसर्थ, महानवमीको शुभ दिन पारेर सबै मानिसहरुले आफ्नो मनमा भएका कूविचार, विकारहरु जस्तै काम.वासना, रीस, ,क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, छल,कपट, इत्यादिलाई त्यागेको मानेमा प्रतिकको रुपमा बलि चढाइन्छ र नवदुर्गा भवानीबाट सद्बुद्धि,सुख,शान्ति समृद्धिको कामना गरिन्छ |

महानवमीको दिनमा पनि काठमाडौँ लगायातका अन्य ठूला साना शहरहरुमा दशैं बाजारको मेला लागेको हुन्छ भने विभिन्न ठाउँ-टोल शहरमा विभिन्न रोमान्चक कार्यक्रमहरुको आयोजन गरिएको हुन्छन् | मानिसहरु आ-आफ्नो घरमा आउने-जानेको क्रम जारी नै भइराखेको हुन्छ |

Related Posts

राष्ट्रिय पर्व विजया दशमी (बडादसैं)

अक्टोबर 9, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

बडा दसैंका प्रमुख कृत्यहरू

अक्टोबर 10, 2018
By प्रा.डा. देवमणि भट्टराई

विजया दशमी

मार्च 1, 2017
By Nepali Patro

विजयादशमीका दिन गरिने विशेष विधिहरू

सेप्टेम्बर 30, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    Niva

    Happy dashain

    दिपेश

    विचार

    Dhan kumar khadka

    heppy mahanawamee

    Ganga sitaula

    jonai

    Roshan Verma

    Hii

    Manoj Oad

    it is a most different mode of this a/c

    sureshkumat749@gmail.com

    Delhi Okhla

    suresh

    Delhi Okhla

    chena thapa

    nice

    bhojraj bhandari

    date of bada dasai

    nabin sahin

Reply to दिपेश जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!