• 281
  • युक्रेनी नियन्त्रणबाट आमालाई चिट्ठी !
    नेपाली पात्रो > चिट्ठी > युक्रेनी नियन्त्रणबाट आमालाई चिट्ठी !

    युक्रेनी नियन्त्रणबाट आमालाई चिट्ठी !

    By Nepali Patro

    नमस्ते आमा, म यहाँ ठिक छु, आशा छ तपाई पनि त्यहाँ ठिकै हुनुहुन्छ।

    पलान्चोकि माताको आशिर्वादले म बिरामी छैन, म पूर्ण रुपमा स्वस्थ छु। म कुनै प्रकारले घाइते भएको छैन। मानसिक र शारीरिक रूपमा स्वस्थ नै छु। चिन्ता नगर्नुहोस्, म छिट्टै आउनेछु, शायद युद्ध रोकिएपछि वा नेपाल सरकारको सहयोग भयो भने म चाँडै आउनेछु। वा अर्को विकल्पमा शायद रूसी र युक्रेनी सैनिकहरूको साटासाटबाट मलाई चाँडै यहाँबाट लगिनेछ। चिन्ता नगर्नुहोस्, सबै राम्रो छ र सबै राम्रो हुनेछ।

    आशा राख्नुहोस्, म छिट्टै आउनेछु। यहाँ, खाना राम्रो छ र प्रहरी पनि राम्रा छन्। यहाँ कुनै खतराको स्थिति छैन। सबैको व्यवहार राम्रो छ र प्रहरी पनि राम्रा छन्।

    -सिद्धार्थ ढकाल

    (अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको)
    स्रोत : https://www.onlinekhabar.com/2024/07/1503099

     

    चिट्ठी पठाउनुहोस्

    यदि तपाई पनि कसैलाई वा कुनै बिषयमा लेख लेख्न चाहानु हुन्छ भने, चिट्ठी को शैलीमा लेखि हामीलाई इमेल मार्फत पठाउनुहोस् । हामी तपाइको चिट्ठीलाई येसैगरि हाम्रा लाखौँ पाठक माझ पुर्याउनेछौँ ।

    इमेल : info@nepalipatro.com.np
    viber/whatsapp: +977-9823506636

     

    Comments

      Raj Kumar Mukhiya

      9810366632


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!