• 851
  • महानवमी

    महानवमी

    By Nepali Patro

    महानवमी

    महानवमी

    नेपालीहरु वडा चाड दशैको नवरात्रीको नवौं दिनलाई महानवमी भनिन्छ | यसदिन विशेष गरी नवदुर्गाको अर्को अवतार सिद्धिद्धात्रि देवीको र माता महालक्ष्मीको पूजा-आजा गरिन्छ भने कालरात्रीमा गुप्त पूजा गरी राखिएका हतियारहरु ज्यावलहरु अर्थात् आयुध र हिजोआज घरघरमा हुने औजार मेशिनहरु तथा सवारीसाधनहरु आदिलाई बलि दिई रगत छित्काई विश्वकर्माको पनि पूजा विहानै सम्पन्न गरिन्छ |

    यसदिन धार्मिक कथनअनुरुप दुईवर्षदेखि दश वर्षसम्मका नवकन्याहरुको पनि पूजाआजा गरिन्छ | वैदिक ज्ञान अनुसार बलिको अर्थ त्याग गर्नु भन्ने हो | तसर्थ, महानवमीको शुभ दिन पारेर सबै मानिसहरुले आफ्नो मनमा भएका कूविचार, विकारहरु जस्तै काम.वासना, रीस, ,क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, छल,कपट, इत्यादिलाई त्यागेको मानेमा प्रतिकको रुपमा बलि चढाइन्छ र नवदुर्गा भवानीबाट सद्बुद्धि,सुख,शान्ति समृद्धिको कामना गरिन्छ |

    महानवमीको दिनमा पनि काठमाडौँ लगायातका अन्य ठूला साना शहरहरुमा दशैं बाजारको मेला लागेको हुन्छ भने विभिन्न ठाउँ-टोल शहरमा विभिन्न रोमान्चक कार्यक्रमहरुको आयोजन गरिएको हुन्छन् | मानिसहरु आ-आफ्नो घरमा आउने-जानेको क्रम जारी नै भइराखेको हुन्छ |

    Related Posts

    राष्ट्रिय पर्व विजया दशमी (बडा दशै)

    अक्टोबर 12, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    बडा दसैंका प्रमुख कृत्यहरू

    सेप्टेम्बर 26, 2022
    By प्रा.डा. देवमणि भट्टराई

    विजया दशमी

    अगस्ट 10, 2021
    By Nepali Patro

    विजयादशमीका दिन गरिने विशेष विधिहरू

    अक्टोबर 6, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      Niva

      Happy dashain

      दिपेश

      विचार

      Dhan kumar khadka

      heppy mahanawamee

      Ganga sitaula

      jonai

      Roshan Verma

      Hii

      Manoj Oad

      it is a most different mode of this a/c

      sureshkumat749@gmail.com

      Delhi Okhla

      suresh

      Delhi Okhla

      chena thapa

      nice

      bhojraj bhandari

      date of bada dasai

      nabin sahin

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!