अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन् । आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुख पत्र नवयुग ई–बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताए । उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु […]