छोरीको घरमा गएकी वृद्धाको खाना अड्किएर मृत्यु - www.ukeraa.com
Source: uker
धादिङ : धादिङमा खाना खाँदा घाँटीमा अड्किएर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नीलकण्ठ नगरपालिका-८ टारगाउँ निवासी ६२ वर्षीया बट्टाई विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना मङ्सिर २६ गते साँझ करिब ६ः२० बजेको हो। मृतक विक दुई दिनअघि नीलकण्ठ नगरपालिका-७, पिपलटारस्थित छोरीको घरमा गएकी थिइन्। बुधबार साँझ खाना खाने क्रममा एक्कासी&nbs…