Redirecting...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - corporatekhabar.com

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । The post कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.