ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुधन गुरुङ - www.samayapost.com
Source: smyp
‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन्। सोमबार दिउँसो लिखित जाहेरी लिएर पुगेका गुरुङले जेनजी आन्दोलनको दमनमा ओली र लेखकको संलग्नताबारे उल्लेख गर्दै तत्काल पक्राउको माग गरेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै गौरीबहादुर […]