इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि - www.onlinekhabar.com
Source: onkh
२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्यो । लुम्बिनीले पहिलोपटक उपाधि जित्दा लुम्बिनीका खेलाडी शेर मल्लले भने दोस्रोपटक एनपीएलको उपााधि जिते । गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएलको उपाधि जितेका शेरले यसपटक लुम्बिनी लायन्सबाट उपाधि जिते । शेर मल्ल लुम्बिनीको उपाधि जितमा महत्वपूर्ण भूमिकामा रहे । उनले १७…